काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । शनिबार आयोजना गरिएको मोटरसाइकल र्यालीलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोकेपछि शुक्रबार अपराह्न पत्रकार सम्मेलन गरेर युवा संघले निर्णय सच्याउन सरकारलाई २४ घण्टाको समय दिएको हो । संघका अध्यक्ष क्षितिज थेबेले विधिको शासन मान्ने पार्टीको कार्यकर्ता भएकाले शनिबारको प्रदर्शन रोकिएको…