काठमाडौं । रुपन्देही–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सिफारिस गरेकाे उम्मेद्वार लेखजंग थापाको दुईवटी श्रीमति साथैमा रहेको खुलेको छ । थापाले सुलोचना घिमिरे र नुमा शर्मा दुवैजनालाई साथैमा राखेका छन् । थापाको सुलोचना जेठी हुन् भने नुमा कान्छी श्रीमति हुन् । थापाले जेठी श्रीमतिसँग डिर्भोस भएको भनेर उम्मेदवार छनोट समितिलाई ढाँटेको खुलेको छ ।…