रास्वपाद्वारा ऊर्जा विभागको विज्ञ सल्लाहकारमा तीन पूर्वसचिव मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागले ऊर्जा तथा जलस्रोत क्षेत्रका तीन जना विज्ञलाई विज्ञ सल्लाहकारमा मनोनयन गरेको छ । आइतबार नेपाल सरकारका पूर्वसचिव ई. देवेन्द्र कार्की, ई. सुशील चन्द्र तिवारी र ई. मधु भेटुवाललाई औपचारिक रूपमा विज्ञ सल्लाहकारमा नियुक्त गरिएको हो । मनोनयनपछि विभाग प्रमुख ई. श्रीराम न्यौपानेले ऊर्जा र जलस्रोत…