योगेशलाई उषाको जवाफ : चुनावी गठबन्धन र भीम रावलकाे सदस्यता खोस्ने हर्कतको समीक्षा गर्नुपर्छ

काठमाडौं । नेकपा एमालेकाे केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टीमा चुनावी गठबन्धन र भीम रावललाई टिकट नदिने तथा पार्टी सदस्यता समेत खोस्ने हर्कतको छलफल र समीक्षा गर्नुपर्ने बताएकी छन् । शुक्रबार बिहान एमाले सचिव योगेश भट्टराईले फेसबुकमा एमाले भित्रको किचलोलक्षित गरेको टिप्पणीमा तिम्सिनाले जवाफ फर्काउदै कार्यकर्ताले पेलिनुको पनि हद हुन्छ भन्ने गरेकाे बताइन् । तिम्सिनाले भट्टराईको…