काठमाडौं । माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको शक्ति संघर्षलाई लिएर एमालेप्रति कडा कटाक्ष गरेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद बरालीले देश आर्थिक, सामाजिक र राजनीतिक दृष्टिले संकटमा फसेको बेला पनि सत्तारुढ दल एमाले आन्तरिक शक्ति संघर्षमा अल्झिएको टिप्पणी गरे । ‘देश यता पनि बर्बाद, उता पनि…