रवि लामिछानेको आज रुपन्देही अदालतमा थुनछेक बहस

काठमाडौं । रुपन्देही जिल्ला अदालतमा आज बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हुँदैछ । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दामा आज अदालतमा थुनछेक बहस हुन लागेको हो । आज शुुरुमा सरकारी वकिलको तर्फ बाट बहस हुनेछ भने त्यसपछि लामिछानेको पक्षका कानून व्यवसायीहरूले बहस गर्नेछन् । बुधवार अदालतले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा…