काठमाडौं । नेपाल प्राधिकरणको भरतपुर कार्यालयको डिजिटल बोर्ड ह्याक भएको छ । ह्याक भएको डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड !’ लेखिएको छ। प्राधिकरणको कर्मचारीबाटै यी काम भएको भन्दै एमाले कार्यकर्ताले वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि भौतिक आक्रमण गरेका छन् । केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै एमाले…