काठमाडौं । नेकपा-एकीकृत समाजवादीका ओखलढुंगा जिल्ला अध्यक्ष हंसराज वाग्ले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार सभापति शेरबहादुर देउवाको हातबाट टीका लगाएर वाग्ले काँग्रेस प्रवेश गरेका हुन् । नेकपा विभाजनका बेला कांग्रेस छाडेर ‘प्रचण्ड’माधव पक्षीय नेकपामा लागेका वाग्ले नेकपा एसको संस्थापक जिल्ला अध्यक्ष थिए । समाजवादी खेलकुद महासंघको कोसी प्रदेश कमिटी संयोजक तथा राष्ट्रिय खेलकुद…