परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाँदै

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा आज चीन जाने भएकी छिन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी ५ दिन अगावै चीन जान लागेकी हुन ।  प्रधानमन्त्री ओली १७ मंशिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जाँदैछन । मुख्यतयाः चीनको ठुला परियोजना बिआरआई कार्यान्वयनसम्झौता गर्ने विषयमा कांग्रेस(एमालेबिच बिबाद कायमै…