प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को प्रेस तथा अनुसन्धान विज्ञ पदमा पत्रकार दिपा दाहाल नियुक्त भएकी छन्। प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ बमोजिम उनलाई उक्त पदमा शुक्रबार नियुक्त गरिएको हो। नियुक्तिसँगै दाहालले शुक्रबारदेखि कार्यभार सम्हालेकी छन्। प्रधानमन्त्री कार्यालयका अनुसार उनले सञ्चार रणनीति निर्माण, मिडिया समन्वय तथा अनुसन्धानसम्बन्धी कार्यमा भूमिका निर्वाह गर्नेछिन्। दाहाल दुई दशकभन्दा…