जनमतले सोध्यो ४ जना केन्द्रीय सदस्यसहित नौ जनालाई स्पष्टीकरण

काठमाडौं । जनमत पार्टीले ४ केन्द्रीय सदस्यसहित नौ जनालाई स्पष्टीकरण सोधेको छ । ५ असोजमा जिल्ला समन्वय समिति महोत्तरीको हलमा आयोजित कार्यक्रममा होहल्ला, गुटबन्दी गरेको भन्दै स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरण सोधिएका केन्द्रीय कार्यकारिणी सदस्यमा सञ्जयकुमार यादव, केन्द्रीय सदस्यहरू दिपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह, सुरेश ठाकुर छन् । त्यस्तै, पार्टीको जलेश्वर नगरपालिका सचिव संजीत…