एजेन्सी । हालैको इजरायल–इरान द्वन्द्वका क्रममा इरानी पक्षले देखाएको वीरताको प्रशंसा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्। १२ दिनसम्म चलेको द्वन्द्वपछिको एक सार्वजनिक कार्यक्रमको दौरान, ट्रम्पले इरानले साहसपूर्वक युद्ध लडेको बताएका हुन्। बैठकमा जब उनलाई सोधियो अमेरिकाले इरानमाथिको प्रतिबन्ध हटाउने योजना बनाइरहेको छ कि छैन ?, उनले भने उनीहरूले युद्धको सामना गरे र साहस देखाए।…