भूटानका राजनीतिक कैदी, शरणार्थी मुद्दा ‘यूएनएचआरसी’ मा उठ्यो

काठमाडौं । भूटानका राजनीतिक कैदी, शरणार्थी मुद्दा लगायतका विषयहरू संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद् (यूएनएचआरसी) मा उठेको छ । भूटानमा राजनीतिक बन्दीको रिहाइका लागि सञ्चालित ग्लोबल अभियान (जीसीआरपीपीबी) का संस्थापक एवम् विश्वव्यापी संयोजक राम कार्कीले जीसीआरपीपीबीका युरोप संयोजक गोपाल गुरुङसँगै यही मार्च २४ मा जेनेभामा यूएनएचआरसीको पूर्ण बैठकमा भुटानले राजनीतिक कैदीहरूलाई निरन्तर अस्वीकार गर्दै आएको…