गाजामा इजरायली हवाई आक्रमण : कम्तीमा ३ सय ३० जनाकाे ज्यान गयाे

काठमाडौं । इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ३ सय ३० जना पुगेको छ । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ज्यान गुमाउनेमा धेरैजसो महिला र बालबालिका रहेका मन्त्रालयका प्रमुख मोहम्मद जकौतलाई उद्धृत गर्दै एएफपी समाचार एजेन्सीले लेखेको छ । इजरायली आक्रमण सयौं घाइते भएका र तीमध्ये…