भारतको उत्तरी राज्य उत्तर प्रदेशमा ६६ करोड ३० लाख भक्तजनहरु पुगेका छन् । भारतको महा हिन्दु पर्व महाकुम्भ मेला औपचारिक रूपमा सम्पन्न भएको हो । कुम्भका अधिकारीहरूकाअनुसार पवित्र स्नानमा ठूलो भीडले लिएका छन् । अन्तिम दिन गत बुधवार मात्र १ करोड ५३ लाख मानिसहरूले स्नान गरेका छन् । ४५ दिन लामो आध्यात्मिक महाकार्यक्रममा अहिलेसम्म ६६…