विश्वभर यसरी स्वागत गरियो नयाँ वर्षलाई

सन् २०२५ आजबाट सुरु भएको छ । नयाँ वर्षलाई विश्वभरि हर्षोल्लासका साथ स्वागत गरिएको छ । विश्वका विभिन्न मुलुकको समय तालिका अनुसार नयाँ वर्षलाई स्वागत गर्न २६ घन्टाभन्दा बढी समय लागेको थियो । विश्वभर ३९ फरक समय तालिका छ । जस्तो कि अमेरिकामा मात्र ४ फरक समय छ । न्यूयोर्कमा साँझको ७ बज्दा लसएन्जल्समा ४…