पाकिस्तान: नवाज सरिफ र बिलाबल भुट्टाे मिलेर सरकार बनाउने सम्भावना

इस्लामबाद । पाकिस्तानमा पछिल्ला केही चुनावी नतिजाहरूमा कसैले स्पष्ट बहुमत पाउन सकेका छैनन, यद्दपी सरकार गठनका लागि प्रयास भने सुरू भइसकेकाे छ ।  पछिल्ला केही दिनदेखि देशको राजनीतिमा आम चुनावमा जेलमा परेका पूर्व प्रधानमन्त्री इमरान खानका वफादार स्वतन्त्र उम्मेदवारहरूले कडा प्रदर्शन गरिरहेका छन्। पाकिस्तानमा २६५ सिटका लागि चुनाव भएको थियो । बहुमतका लागि १३३ सिट…