मस्कन । ओमानमा एउटा तेल ट्यांकरमाथि आक्रमण भएको ओमानको समुद्री सुरक्षा केन्द्रले आइतबार जनाएको छ । मसन्दाम तटबाट करिब पाँच समुद्री माइल टाढा तेल ट्यांकरमाथि आक्रमण भएको सुरक्षा केन्द्रले जनाएको छ । उक्त घटनामा ४ जना घाइते भएका छन् भने २० सदस्यीय चालक दललाई सुरक्षित रूपमा उद्धार गरिएको बताइएको छ । स्काइलाइट नामक जहाज पश्चिम…