बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक प्रबल दाबेदार

काठमाडौं । बेलायतको कन्जरभेटिभ दलको नेतृत्व दौडबाट अलग रहने घोषणा बोरिस जोनसनले गरेपछि पूर्वचान्सलर ऋषि सुनक सोमबार ब्रिटेनको प्रधानमन्त्रीको रूपमा छनौट हुने सम्भावना प्रवल देखिएको छ । पूर्वचान्सलर ऋषि सुनकअहिले प्रधानमन्त्रीको दौडमा अगाडी देखिएका बीबीसीले जनाएको छ । प्रतिस्पर्धामा रहेकी पेनी मोर्डन्टले निर्वाचन लड्नका लागि आवश्यक १०० सांसदहरूको समर्थन जुटाइसकेकी छैनन्। बीबीसीका अनुसार सेप्टेम्बरको निर्वाचनमा…