काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली इपीएस कोरिया शाखाका कार्यकारी निर्देशक गुरुदत्त सुवेदी र बालकुमारीमा गोली चलाउन आदेश दिने सुरक्षा अधिकारी निलम्बित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इपीएस कार्यालयबाट केही कमजोरी भएको देखिएपछि उनहरुलाई जिम्मेवारीबाट हटाइएको जानकारी दिएका छन । शनिबारबाट काठमाण्डुमा शुरु भएको छैठौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री…