एजेन्सी । रुसको राष्ट्रपति भवन क्रेमलिनमा मंगलबार राति ड्रोन आक्रमण भएको केमलिनले जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हत्या गर्ने योजनाका साथ युक्रेनका तर्फबाट मंगलबार राति ड्रोन आक्रमण भएको क्रेमलिनले दाबी गरेको छ । क्रेमलिनका अनुसार आक्रमणमा राष्ट्रपति पुटिनलाई भने कुनै क्षति भएको छैन । रुसले यो आक्रमणलाई आतंकवादी आक्रमण भन्दै…