पाँच बर्षमुनिका बालबालिकालाई खोप लगाउन सकिने फाइजरको सङ्केत

न्यु योर्क । फाइजर र बायोएनटेकले चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यो संयुक्त राज्य अमेरिकाको अन्तिम उमेर समूह हो जुन अहिलेसम्म कोरोनभाइरस खोपका लागि योग्य मानिएको छैन । द न्यु योर्क टाइम्स तथा…