अमेरिकी मौनताले रुसलाई थप आक्रमणका लागि उक्साएको जेलेन्स्कीको आरोप

रुसले युक्रेनमाथि पछिल्ला दिनमा गरेको आक्रमणमा अमेरिकी मौनताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप उत्साहित बनाएको युक्रेनी राष्ट्रपति भोलिदिमिर जेलेन्स्कीले आरोप लगाउनु भएको छ । रुसी आक्रमणका विषयमा अमेरिकी नेतृत्वको प्रतिक्रिया नआउनु गम्भीर विषय भएको जेलेन्स्कीको भनाइ छ । मस्कोले युक्रेन माथि हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । रुसले एकै रातमा युक्रेनमा ३ सय…