अमेरिकाको सान डिएगो आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा कम्तिमा २ जनाको ज्यान गएको छ । विमान दुर्घटनामा आठ जना घाइते भएका छन् भने १५ वटा भन्दा धेरै घर तथा गाडीमा क्षति पुगेको छ । विमान केही घरहरूसँग ठोक्किएको थियो, जसका कारण घरहरूमा समेत आगो लागेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घटनास्थल आसपासका ठूलो सङ्ख्यामा…