काठमाडौं । वर्षको पहिलो तीन महिनामा कम्पनीको नाफा र राजस्व घटेपछि टेस्ला कम्पनीका प्रमुख एवम् अमेरिकी अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने बताएका छन् । मस्क ह्वाइट हाउसमा विशेष पदमा नियुक्त भएपछि विद्युतीय कार निर्माता कम्पनी टेस्लाको बिक्री घटेको र कम्पनीले आलोचनाको सामना गर्नुपरेको बीबीसीले जनाएको छ । टेस्लाले सार्वजनिक गरेको…