हवाइ । हवाईमा सल्केको डढेलोमा जलेका घरहरू र सवारी साधनहरु अत्याधिक देखिए पछि त्यहाँ स्थिति थप चिन्ताजनक देखिएको छ। उद्धार टोलीहरूले प्रति दिन १० देखि २० थप पीडितहरू फेला पार्न सक्ने सम्भावना रहेको त्यहाँको गभर्नरले चेतावनी दिएका छन्। बितेको एक शताब्दीमा अमेरिकाको सबैभन्दा घातक डढेलोको रुपमा यसलाई लिईएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या…