अमेरिकामा पहिलो आपराधिक प्रतिवादी राष्ट्रपति

न्यूयोर्क । ४७ औं राष्ट्रपति पदमा निर्वाचित डोनाल्ड ट्रम्प पहिलो आपराधिक प्रतिवादी राष्ट्रपति हुन् । एउटा मुद्दामा दोषी ठहर भएको र सजाय तोक्न बाँकी रहेको तथा फौजदारी र देवानी ३४ मुद्दा अदालतमा हुँदाहुँदै ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएका हुनाले उनलाई आपराधिक प्रतिवादी राष्ट्रपति भनिएको हो । अमेरिकी इतिहासमा राष्ट्रपतिलाई यस्तो दाग लागेको पहिलो घटना हो…