अमेरीका । एलन मस्क मानव इतिहासकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । संसारकै धनी व्यक्तिमा दोहोरिएका मस्क मानव इतिहासकै सबैभन्दा धनी बनेका हुन् । फोर्ब्स पत्रिकाका अनुसार मस्क शुक्रबार ३ खर्ब २१ अर्ब ७० करोड डलर सम्पत्तिका मालिक हुन् । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै मस्कको कार कम्पनी टेस्लाको सेयर मूल्य उच्च भएको छ…