नागरिकता बिधेयक पारित भएपछि गैरआवासीय नेपालीहरु खुशी

काठमाडौं । प्रतिनिधि सभाको शुक्रवारको बैठकले नागरिकता विधेयक पारित गरे लगत्तै देश बाहिर रहेका नेपालीहरुले खुशी व्यक्त गरेका छन्। बिधेयकमा गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने प्रस्ताव पारित भएकोमा गैर आवासीय नेपाली संघ,संस्थाले यसरी खुशी व्यक्त गरेका हुन्। नागरिकता बिधेयकको यो पहिलो संशोधनमा 'गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय…