बेंगलुरु। इण्डियन प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर बेंगलुरु (आरसीबी) ले राजस्थान रोयल्सलाई ११ रनले पराजित गर्यो । आरसीबीले यो सिजन पहिलो पटक घरेलु मैदानमा जीत हासिल गरेको हो । छैटौं जितसँगै आरसीबी अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । विराट कोहलीले ७०, पडिक्कलले ५० रनको इनिङ खेलेका थिए भने बलिङमा ह्याजलउडले ४…