एनएसएल : आज काठमाडौं र चितवन तथा धनगढी र झापा खेल्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आज काठमाडौं रेजर्स एफसी र एफसी चितवन तथा धनगढी एफसी र झापा एफसी खेल्दै छन् । काठमाडौं र चितवनको खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालमा दिउँसो साढे २ बजे शुरू हुनेछ । लिग अन्तर्गत काठमाडौंले आज छैटौं र चितवनले पाँचाैं खेल खेल्न लागेका हुन्…