जाे रूट बने विश्वकाे नम्बर एक टेस्ट ब्याटर

काठमाडौं । इङ्ग्ल्यान्डका जो रूट आईसीसी टेस्ट क्रिकेट वरीयताको ब्याटिङतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो वरीयतामा एक स्थान सुधार गर्दै रूट शीर्ष स्थानमा पुगेका हुन् । यो वरीयतामा न्युजिल्यान्डका केन विलियमसन एक स्थान सुधार गर्दै दोस्रो र इङ्ग्ल्यान्डकै ह्यारी ब्रूक दुई स्थान तल झर्दै तेस्रो स्थानमा छन् । यस्तै…