अमेरिकामा विश्वकप खेल्न इरानको अस्वीकार

काठमाडौं । इरानले अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकप २०२६ को समूह चरणका खेल अमेरिकामा खेल्न अस्वीकार गरेको छ । इरान फुटबल संघ (एफएफआईआरएफ)का अध्यक्ष मेहती ताजले विश्वकपबाट नाम फिर्ता लिने इरानको कुनै पनि नियत नभए पनि अमेरिकामा हुने विश्वकप खेल्न भने असमर्थ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयर्टसले उल्लेख गरेको छ । साथै, ताजले राष्ट्रिय…