गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणकाे काम दुई सिफ्टमा

चितवन । भरतपुर महानगरपालिकाले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा रातिको समयमा समेत काम गर्न थालिएको छ । लक्ष्यअनुसार प्रगति हुन नसकेपछि दुई ‘सिफ्ट’ मा काम गर्न थालिएको हो । झन्डै दुई महिनायता काम सुस्त भएपछि अघिल्लो हप्ता भरतपुर महानगरपालिका मेयर रेनु दाहालसहित महानगरका जनप्रतिनिधि एवम् कर्मचारी र निर्माण कम्पनीबीच कामलाई तीव्रता दिने सहमति भएको…