युवा क्रिकेटर रौनक श्रीवास्तवलाई कपिलवस्तुमा भव्य सम्मान

कपिलवस्तु । नेपाललाई एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जिताउन महत्वपूर्ण योगदान गरेका कपिलवस्तुका युवा क्रिकेटर रौनक श्रीवास्तवलाई भव्य रुपमा सम्मान गरिएको छ । कपिलवस्तु क्रिकेट संघको आयोजनामा तौलिहवा बजार हुँदै नगर परिक्रमा गरी उनलाई सम्मान गरिएको हो । स्वागत कार्यक्रममा स्थानीय नागरिक, खेलप्रेमी र विद्यार्थीहरु सहभागी थिए । जमुवार पुलबाट शुरू भएको नगर…