नेपाल महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्रीमा प्रवेश

काठमाडौं । नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री मा प्रवेश गरेको छ । शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल सुपर थ्री मा प्रवेश गरेको हाे । नेपाल र हङकङको समान ५-५ अंक भएपनि नेपाल बढी जित निकालेका आधारमा अघि बढेको हो । नेपालको ४ खेलमा २…