नेपाल र हङकङको खेल रद्द

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप कप २०२६ एशिया छनोटमा नेपाल र हङकङको खेल वर्षाका कारण रद्ध भएको छ । थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान हुने भनिएको नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण मैदान भिजेपछि टस नै हुन नसकि रद्द भएको हो । आजको खेलमा नेपाल र हङकङले अङ्क बाँडेका छन् । आजै…