आईपीएल क्रिकेटमा आज लखनउ र दिल्ली खेल्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाल समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । आईपीएलमा सात खेलमा १० अंकरहेको दिल्ली दोस्रो स्थानमा छ । लखनउ ८ खेलमा १० अंकसहित पाँचौं स्थान छ । हिजोको खेलमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्सले कोलकाता…