नेपालको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट

काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा हङकङले नेपाललाई १ सय १६ रनको लक्ष्य दिएको छ । तल्लो मूलपानी मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४६ ओभर २ बलमा १ सय १५ रन बनाउँदा सबै विकेट गुमायो । हङकङका कप्तान शिव माथुरले सबैभन्दा धेरै ६३ रन बनाए । नेपालका युवराज खत्रीले ४, विपिनप्रसाद…