काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। दिल्लीमा हुने खेल नेपाली समयअनुसार बेलुका ७:४५ बजे सुरु हुनेछ। दुवै टोली प्लेअफको दौडबाट टाढा भइसकेका छन्। हालसम्म १३ खेल खेलेको राजस्थान ६ अङ्कसहित नवौं स्थानमा रहेको छ भने १२ खेलमा ६ अङ्कसहित चेन्नई तालिकाको अन्तिम स्थानमा छ। हिजो…