आईपीएलमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हिजो भएका खेलमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्टस् विजयी भएका छन् । पहिलो खेलमा गुजरातले दिल्ली क्यापिटल्सलाई सात विकेटले हरायो । दिल्ली क्यापिटल्सले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर तीन बलमा तीन विकेट गुमाएर भेटायो । त्यसअघि अहमदाबादमा टस हारेर ब्याटिङ गरेको दिल्लीले…