ललितपुर दोस्रो पटक नेपाल सुपर लिग च्याम्पियन

काठमाडौं । ललितपुर सिटी फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणमा लगातार दोस्रो पटक उपाधि जितेको छ । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । लिग चरणदेखि अपराजित रहँदै आएको ललितपुरले पहिलो हाफमा इमोह इजेकेलको गोलमार्फत अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराका सुदील…