आर्सनलसँग चेल्सी पराजीत, म्यानचेस्टर युनाइटेडको सहज जीत

लन्डन । आर्सनलले इङ्लिस प्रिमियर लिगमा चेल्सीलाई हराएको छ भने म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई पराजित गरेको छ । गएराति भएको खेलमा मिकेल मेरिनोको निर्णायक गोलमा आर्सनलले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो । यता, म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै आर्सनलले शीर्ष स्थानको लिभरपुलसँगको अंक दूरी १२ मा झारेको…