काठमाडौं । इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्ट ह्यामलाई हराएको छ । हिजोको खेलमा लिभपुलरले वेस्ट ह्यामलाई २–१ ले हराएको हो । अर्को खेलमा न्यु क्यासलले म्याचेस्टर युनाइटेडलाई ४–१ गोल अन्तरले हराएको छ । यस्तै उल्भ्सले टोटनह्यामलाई ४–२ ले पराजित गर्दा चेल्सी र इपस्वीच टाउनले २–२ गोलको बराबरी खेलेका छन् । प्रिमियर लिगमा लिभरपुल ७६…