१२८ वर्षपछि ओलम्पिकमा क्रिकेट

काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ओलम्पिक गेम्समा क्रिकेट खेलले त्यति स्थान पाएको थिएन । तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले सन् २०२८ मा आयोजना हुने ओलम्पिक गेम्समा क्रिकेट खेललाई समावेश गर्ने भएको छ । ओलम्पिकमा क्रिकेट खेलले एक सय २८ वर्षपछि सहभागिताको मौका पाएको हो । यसअघि सन् १९०० को पेरिस ओलम्पिकमा क्रिकेट खेललाई पहिलो…