आईपीएल क्रिकेटमा आज चेन्नई र बेंगलुरु खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स (सीएसके) र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) खेल्दैछन् । यो खेल चेन्नईको चेपक मैदानमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । दुवै टोलीले यसअघिको आ–आफ्नो खेल जितेका छन् । अंक तालिकामा दुवैको दुई अंक भए पनि रनरेटका आधारमा आरसीबी शीर्ष स्थानमा छ…