काठमाडौं । वेस्ट इन्डिजको टेस्ट क्रिकेट टिमको कप्तानबाट क्रेग ब्राथवेटले राजीनामा दिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का धेरै ठूला प्रतियोगिताहरू गुमाएपछि वेस्ट इन्डिज क्रिकेट अहिले ठूलो परिवर्तनको बाटोमा लागेको र क्रेग ब्राथवेटले चार वर्षपछि टेस्ट टोलीको कप्तानी छोडेका हुन् । ३२ वर्षीय ब्राथवेट सन् २०२१ मार्चमा जेसन होल्डरको ठाउँमा कप्तान बनेका थिए ।…