काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज काठमाडौं रेजर्स र बुटवल लुम्बिनी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ । सात टोली सहभागी प्रतियोगितामा काठमाडौं तीन खेलमा दुई बराबरी र एक हारसहित दुई अंकका साथ छैटाैं स्थानमा छ । बुटवल लुम्बिनी समान खेलमा दुई हार र एक बराबरीसहित एक…