काठमाडौं । इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनह्यामलाई हराएको छ । गएरातिको खेलमा टोटनह्यामलाई १–० गोलले हराएर चेल्सी च्याम्पियन्स लिग छनोटमा फर्काएको छ । यो जीतसँगै न्यूक्यासल र म्यानचेस्टर सिटीलाई उछिन्दै चेल्सी ५२ अंकसहित लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । १४ औं स्थानमा रहेको टोटनह्यामको ३४ अंक छ । प्रतियोगितामा अब आठ चरणका खेलहरू बाँकी…