एनएसएलमा आज पोखरा र बुटवलकाे खेल

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज पोखरा थन्डर्स एफसी र बुटवल लुम्बिनी एफसी खेल्दैछन् । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुने खेल बेलुका ६ बजे शुरू हुनेछ । प्रतियोगितामा पोखरा ५ खेलमा ५ अंकका साथ तालिकाको पाँचाैं स्थानमा छ । बुटवल ५ खेलमा १ अंकका साथ पुछारमा छ । १० टोली सहभागी प्रतियोगितामा धनगढी एफसी…